आजको राशिफल : बि.सं. २०७५ साल जेठ १ गते मंगलबार

हाम्रो दमक

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ १ गते मंगलबार इश्वी सन् २०१८ मे १५ तारीख शुद्धज्येष्ठ कृष्ण पक्ष औसीं तिथी चन्द्रमा मेष राशिमा १७ः१५ बजे सम्म पश्चात बृष राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु दर्शश्राद्ध ज्येष्ठसंक्रान्ति वटसावित्रीब्रत शनिजयन्ती हलो तथा निशि बार्ने अन्तर्राष्ट्रिय परिवार दिवस – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । पारीवारिक कलहको सामना गर्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । बाणीका कारण सामान्य बादबिवादको योग रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । अध्यन अध्यापन को क्षेत्र मध्यम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खान पानको क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

कार्य सम्पादमा आत्मबल बड्नेछ भने ब्यापार ब्यवसायमा मध्यम दिन रहनेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

भोज भतेरमा सरीक हुने समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला ।सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

मङ्ल, जेष्ठ १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राशिफल बाट अन्य

आजको राशिफल : बि.सं. २०७५ साल जेठ १४ गते सोमबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ १४ गते सोमबार इश्वी सन् २०१८ मे २८ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष चतुर्दशी तिथी चन्द्रमा तुला राशिमा १६ः५८ बजे सम्म पश्चात बृश्चिक राशिमा सुर्य उत्तरायण ग्रीष्म...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ १३ गते आईतबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ १३ गते आईतबार तदानुसार इश्वी सन् २०१८ मे २७ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष त्रयोदशी तिथी चन्द्रमा तुला राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु – ज्यो.पं. सरोज घिमिरे मेष राशि...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ १२ गते शनिबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ १२ गते शनिबार इश्वी सन् २०१८ मे २६ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष द्वादशी तिथी चन्द्रमा कन्या राशिमा प्रातः ९:४० बजे सम्म पश्चात तुला राशिमा सुर्य उत्तरायण...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ ११ गते शुक्रबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ ११ गते शुक्रबार इश्वी सन् २०१८ मे २५ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष एकादशी तिथी चन्द्रमा कन्या राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु पद्मिनी एकादशी – ज्यो.पं. सरोज घिमिरे मेष...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ १० गते बिहिबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ १० गते बिहिबार इश्वी सन् २०१८ मे २४ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष दशमी तिथी चन्द्रमा कन्या राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु गोसाइँकुण्ड स्नान समाप्ती गंगादशहरा रामेश्वर...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ ९ गते बुधबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ ९ गते बुधबार तदानुसार इश्वी सन् २०१८ मे २३ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष नवमी तिथी चन्द्रमा सिंह राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु – ज्यो.पं. सरोज घिमिरे मेष राशि...

राशिफल : बि.सं. २०७५ साल जेठ ८ गते मंगलबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ ८ गते मंगलबार इश्वी सन् २०१८ मे २२ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष अष्टमी तिथी चन्द्रमा सिंह राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु भौमाष्टमी ब्रत जैविक विविधता दिवस...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ ७ गते सोमबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ ७ गते सोमबार तदानुसार इश्वी सन् २०१८ मे २१ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष पञ्चमी तिथी सप्तमी तिथी चन्द्रमा कर्कट राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु – ज्यो.पं. सरोज...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ ४ गते शुक्रबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ ४ गते शुक्रबार इश्वी सन् २०१८ मे १८ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष तृतीया तिथी चन्द्रमा मिथुन राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु – ज्यो.पं. सरोज घिमिरे मेष राशि –...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ ३ गते बिहिबार

आज श्री शाके १९४० बि.स. २०७५ साल जेठ ३ गते बिहिबार इश्वी सन् २०१८ मे १७ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष द्वितीया तिथी चन्द्रमा बृष राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु उच्च रक्तचाप दिवस दुरसञ्चार दिवस...