मन लोभ्याउदै दोमुखा

हाम्रो दमक

झापाको शिबसताक्षी १० स्थीत दोमुखामा पछिल्लो दिनहरुमा आन्तरिक पर्यटकहरुको आर्कषण बडदै गएको छ ।

यस क्षेत्रको प्राकृतिक मनोरम दृष्य संगै कन्काइमाई खोलामा निर्माण भएको झोलु¨े पुल आनन्द लिन आउने आन्तरिक पर्यटकहरुको संख्या बढदै गएको हो । काठमाडौबाट झापा आउनु भएका रमित सिजापति दोमसखा आईपुग्दा निकै आनन्द महसुस गर्नु भयो । झोर्लुङ्गे पुल र यहाँको मनोरम प्राकृतिक वातावरणले उहाँको मन निकै लोभ्याएको प्रतिक्रिया दिनुभयो ।

काठामाण्डौका सिजापति मात्र हैन भारतको मनिपुरवाट याहाँ आउनु भएका गोपाल रसलाईली पनि दोस्रो पटक दोमुखा आउनु भयो । पहिलो पटक आउदाको क्षणलाई भुल्न नसकेपछि पुन उहाँ दोस्रो पटक पनि दोमुखा आएका बताउनु भयो । झापाको शिबसताक्षी नगरपालीका १० को दोमुखा सम्म पुग्न पूर्व पशिचम मुख्य राजमार्गको माइधारबाट ५ किलोमिटर उतरमा इलामको सिमाना चुरेक्षेत्रको ताराइ भागमा पर्दछ ।

यो ठाउमा बाह्य पर्यटक समेत आउने गरेका छन् । बिदा को समयलाई उपयोगगर्दै यहाँको प्रकृति, झोलु¨े पुल र सामुहिक बनभोजकालागि समेत मानिसहरु आउने गरेको पाइन्छ ।

स्थानीय प्रकृतिक स्रोत र साधनहरुसम्म सर्वसाधारणहरुको पहुच पुग्न सक्नेगरि प्रर्बधन गर्नसके आन्तरिक तथा बाह्य पर्यटन मा रामै्र टेवा पुग्न सक्छ भन्ने यो एउटा गतिलो उदाहरण पनि बनेको छ ।

शुक्र, बैशाख २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

गणतन्त्र दिवसमा सार्वजनिक विदा कटौती गरिएको भन्दै झापाबाट प्रमलाई ज्ञापनपत्र

झापा | सरकारले गणतन्त्र दिवसमा सार्वजनिक विदा कटौती गरेको भन्दै नेपाल प्रेस युनियन झापा शाखाले प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पठाएको छ । गणतन्त्र दिवसको सार्वजनिक विदालाई निरन्तरता दिन दवाव स्वरुप नेपाल प्रेस युनियन झापाका शाखाका सभापति...

जनता संग प्रहरी कार्यक्रम आजबाट प्रदेश एकमा सुरु

बिराटनगर | एक नम्बर प्रदेश सरकारले सय दिन भित्रै गर्ने भनेको जनता संग प्रहरी कार्यक्रम सय दिन बिते पछि आजबाट सुरु भएको छ । सो अभियानको मुख्य मन्त्री शेरधनराईले विराटनगरस्थित आदर्श माविबाट स्टिकर टाँसेर...

दमकमा अत्याधुनिक वर्कशप सन्चालनमा

दमक । दमक ५ मा रहेको न्यु सगम ईन्टरपाइजेजले अत्याधुनिक वर्कशपको आज एक कार्यक्रमबिच उदघाटन गरेको छ । वर्कशपको दमक ५ का वडाअध्यक्ष इन्द्र गुरुङले रिबन काटेर उदघाटन गर्नु भएको हो । ईन्टरप्राइजेजका संचालक बिमल...

कोलाटोलीमा कल्भर्ट बनाएर बचेको रकम पत्रकार उपचार कोषलाई

बिर्तामोड, १४ जेठ।  झापा बिर्तामोड–९ कोलाटोलीका बासिन्दाले कल्भर्ट निर्माण गरी उपभोक्ता समितिमा बचत रहेको रकम पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई प्रदान गरेका छन् । आज आइतबार उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर बस्नेत...

रिङरोड स्तरन्नोति सडकको आय–व्यय सार्वजनिक

झिलझिले , १४ जेठ / झापाको शिबसताक्षी–६ र ७ अन्तरगत (साविक शिबगञ्ज गाविसमा पर्ने) शिबगञ्ज बजार र व्याङडाडा चौक रिङरोड सडकको हालै स्तरन्नोति गएिको छ । रिङरोड स्तरन्नोति उपभोक्ता समितिले व्याङडाडामा एक कार्यक्रमकावीच यथार्थ...

घर बनाउदै हुनुहुन्छ ? वास्तुविद् डा.माधवमङ्गल जोशी यसो भन्छन्: घर बनाउनु पुर्व यी कुरा ध्यान दिनुहोस !

प्राकृतिक ऊर्जा सन्तुलनसँग सम्बन्धित वास्तु विज्ञानको यस शृंखलामा यसअघि हामीले प्रकृतिक ऊर्जा तथा सोको सन्तुलन, जग्गाको मोहडा, प्रवेशमार्ग तथा प्रवेशद्वार आदिसँग सम्बन्धित विविध विषयमा चर्चा गरिसकेका छौं । यसै क्रममा यसपटक जग्गा वा प्लटको...

मिस टीन पूर्वाञ्चल प्रदेश १ को चौथो संस्करणमा २२ जनाको सहभागिता

बिर्तामोड, जेठ १३ | वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा हुने मिस टीन पूर्वाञ्चल प्रदेश नं. १ चौथो संस्करणमा २२ जनाले सहभागिता जनाउने भएका छन् । प्रदेश नं. १ अन्तर्गत झापाको...

आगलागीमा सात लाख बराबरको क्षति

इलाम | इलामको सूर्योदयनगरपालिका स्थित पशुपतीनगरमा आज आगलागि हुँदा करिब सात लाख बराबरको क्षति भएको छ । सूर्योदय नगरपालिका तीन स्थित कमल खवासको घरमा आज विहान आगलागि हुँदा सो क्षति भएको हो घरभित्र बालेको मैन...

झापामा लिम्बु कलाकर्मीहरु संगठित

दमक,१३ जेठ /  झापामा लिम्बु कलाकर्मीहरु संगठित भएका छन् । किरात याक्थुङ चुम्लुङ झापाको विर्तामोडस्थित जिल्ला कार्यालयमा सम्पन्न कलाकर्मीहरुको भेलाले लिम्बु सांस्कृतिक जिल्ला परिषद गठन गरिएको हो । नवगठित समितिको अध्यक्षमा जेवि काम्बाङ,उपाध्यक्षमा सुवास योङयाङ,सचिवमा...

गणतन्त्र दिवसको विदा निरन्तरताको माग

विर्तामोड १३ जेठ | नेपाल प्रेस युनियन झापा शाखा र केन्द्रीय प्रतिनिधिको बैठकले शहिदहरुको बलिदान र नेपाली जनताको अदम्य साहससहितको संघर्षद्वारा स्थापित गणतन्त्र दिवसमा दिइदै आएको सार्वजनिक विदा कटौती गरेको प्रति गम्भीर असहमति प्रकट...