‘मेराे उदास जीन्दगीमा’ बोलको हेर्नै पर्ने गीत, भिडियो सहित

केशव प्रसाद पाण्डे

काठमाडाै, २७ वैशाख । ‘मेराे उदास जीन्दगीमा’ बोलको आधुनिक गीत भिडियोसहित म्युजिक नेपालमार्फत सार्बजनिक भएको छ ।

मिलन मगरकाे शब्द रचना रहेको यो देवकुमार मगरकाे स्वर रहेको छ भने अभिनयमा शिरेष थापा र तस्विरा लामिछानेलाई देख्न पाईन्छ ।

भिडियो निर्माणमा क्यामरामा एकान्त मगर छन । भिडियोको निर्देशन पछिल्लो समयका उदयमान युवा निर्देशक नारायण मगरले हुन भने  भिडियो सम्पादन समेत निर्देशक नारायण नै गरेका छन्  ।

समाचारघर सँग कुरा गर्दै निर्देशक नारायणले-‘आफु र आफ्नो टिमले धेरै मेहेनत गरेकोले निकै अासलाग्दाे नयाँ अाधुनिक गितको रुपमा यसलाई लिएको बताउँदै बाँकी जिम्मा दर्शकसामु छाड्दै सल्लाह सुझाब र आगामी दिनमा हौसलाको आपेक्षा राखेको बताउनुभयो ।

हेर्नुहोस भिडियो :

बिहि, बैशाख २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)

माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’  बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।   नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा...

पोखरेलको ‘कति राम्री’ [भिडियो सहित]

विदेशमा रही नेपाली गीत संगीतलाई माया गर्ने कलाकार हुन इश्वोर पोखरेल, जसले अस्ट्रेलियामा रहेर पनि बेला बेलामा नेपाली गीतमा आफ्नो स्वर दिएर नेपाली सांगीतिक दुनियामा आफ्नो अलग पहिचान बनाउदै आएका छन्। भर्खरै उनले एक नारायण...

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण...

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...

सय बर्ष पहिलेको कथालाई भिडियोमा उतारिएको गीत लिएर आए दुर्गा, भिडियो सहित

प्रवासी भुमि इजरायललाई आफ्नो कर्मभुमि बनाउदै आएका गायक तथा सर्जक दुर्गा बिसीले एकदमै फरक शैलीको जाले रुमाल धुम्ला बोलको गीत लिएर आएका छन् । सुन्दै अचम्म लाग्ने एक सय बर्ष पहिलेको हाम्रा बा हजुरबाको पालाको...

फिल्म १०० कडा १० की नायिकाको जन्मदिन संगै रिलिजको तयारी तिब्र

चलचित्र प्रेम गीत २ निर्देशक राम शरण पाठकको निर्देशन तथा बरिश्ठ हास्य कलाकार मनोज गजुरेलको डेब्यु फिल्म १०० कडा १० कि नायिका सोनिया राइको जन्मदिन १०० कडा १० टिम ले भव्य रुपमा मनाएको छ्...

मंसिर २८ बाट प्रदर्शनमा आउने चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक (भिडियो सहित)

काठमाडौँ  । मंसिर २८ गतेबाट अलनेपाल प्रदर्शनमा आउनलागेको चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक भएको छ । सार्वजानिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत , सारा सिर्पाली र विनोद न्यौपाने फिचर्ड रहेका छन् ।...

सुपरहिट चलचित्र ‘शत्रु गते’ युट्युबमा सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । चलचित्र ‘शत्रु गते’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्रको १५ मिनेट १६ सेकेण्डको दृश्य मात्र युट्युबमा सार्वजनिक गरिएको हो । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यस चलचित्रले गत वर्ष राम्रै सफलता पाएको...

सार्वजनिक भयो शिलु र किरणको ‘नशालु आँखा’ (भिडियो सहित)

काठमाडौं, ६ मंसिर । गायिका शिलु पोखरेल र गायक किरण खातीको स्वर रहेको ‘नशालु आँखा’ बोलको ‘आरएनबि’ गीत बिमोचन गरिएको छ ।बिहिबार रिपोर्टर्स क्लब नेपालमा गायिका गायिकाद्धय पोखरेल र खातीले एक कार्यक्रमको आयोजना गरेर...

सफलताको शिखर चढदै गायक नन्दु राई, लोकप्रिय गीत गाउदै अवार्ड पनि पाउदै

काठमाडौं । देशमा कामको अभाव भएपछि दाम कमाउन वैदेशिक रोजगारीका लागि १२ वर्ष अगाडि युएई गएका धनकुटाका नन्दु राई गत वर्ष नेपाल फर्कदा दाम होइन, नाम कमाएर आएका थिए । नेपाली गायनको क्षेत्रमा लामो...