युवतीमाथि बलात्कारको प्रयास अभियोगमा कानुन व्यवसायी समातिए ।

हाम्रो दमक

चितवन । भरतपुर महानगरपालिका–१० बस्ने कानुन व्यवसायी प्रकाश भट्टराई जबर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार १०+२ पढ्दै गरेका दुई युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।

उनलाई बुधबार म्याद थप गरी जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक थापाले बताए । पीडित युवतीले आफूलाई टेलिफोन गरी घटनाको जानकारी गराएको र पछि लिखित निवेदन दिएपछि निज भट्टराईलाई नियन्त्रणमा लिइएको उनले बताए ।

भट्टराई जिल्ला अदालत बार एसोसिएसन चितवनका साधारण सदस्य हुन् । रासस

बुध, बैशाख १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

कोलाटोलीमा कल्भर्ट बनाएर बचेको रकम पत्रकार उपचार कोषलाई

बिर्तामोड, १४ जेठ।  झापा बिर्तामोड–९ कोलाटोलीका बासिन्दाले कल्भर्ट निर्माण गरी उपभोक्ता समितिमा बचत रहेको रकम पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई प्रदान गरेका छन् । आज आइतबार उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर बस्नेत...

रिङरोड स्तरन्नोति सडकको आय–व्यय सार्वजनिक

झिलझिले , १४ जेठ / झापाको शिबसताक्षी–६ र ७ अन्तरगत (साविक शिबगञ्ज गाविसमा पर्ने) शिबगञ्ज बजार र व्याङडाडा चौक रिङरोड सडकको हालै स्तरन्नोति गएिको छ । रिङरोड स्तरन्नोति उपभोक्ता समितिले व्याङडाडामा एक कार्यक्रमकावीच यथार्थ...

घर बनाउदै हुनुहुन्छ ? वास्तुविद् डा.माधवमङ्गल जोशी यसो भन्छन्: घर बनाउनु पुर्व यी कुरा ध्यान दिनुहोस !

प्राकृतिक ऊर्जा सन्तुलनसँग सम्बन्धित वास्तु विज्ञानको यस शृंखलामा यसअघि हामीले प्रकृतिक ऊर्जा तथा सोको सन्तुलन, जग्गाको मोहडा, प्रवेशमार्ग तथा प्रवेशद्वार आदिसँग सम्बन्धित विविध विषयमा चर्चा गरिसकेका छौं । यसै क्रममा यसपटक जग्गा वा प्लटको...

मिस टीन पूर्वाञ्चल प्रदेश १ को चौथो संस्करणमा २२ जनाको सहभागिता

बिर्तामोड, जेठ १३ | वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा हुने मिस टीन पूर्वाञ्चल प्रदेश नं. १ चौथो संस्करणमा २२ जनाले सहभागिता जनाउने भएका छन् । प्रदेश नं. १ अन्तर्गत झापाको...

आगलागीमा सात लाख बराबरको क्षति

इलाम | इलामको सूर्योदयनगरपालिका स्थित पशुपतीनगरमा आज आगलागि हुँदा करिब सात लाख बराबरको क्षति भएको छ । सूर्योदय नगरपालिका तीन स्थित कमल खवासको घरमा आज विहान आगलागि हुँदा सो क्षति भएको हो घरभित्र बालेको मैन...

झापामा लिम्बु कलाकर्मीहरु संगठित

दमक,१३ जेठ /  झापामा लिम्बु कलाकर्मीहरु संगठित भएका छन् । किरात याक्थुङ चुम्लुङ झापाको विर्तामोडस्थित जिल्ला कार्यालयमा सम्पन्न कलाकर्मीहरुको भेलाले लिम्बु सांस्कृतिक जिल्ला परिषद गठन गरिएको हो । नवगठित समितिको अध्यक्षमा जेवि काम्बाङ,उपाध्यक्षमा सुवास योङयाङ,सचिवमा...

गणतन्त्र दिवसको विदा निरन्तरताको माग

विर्तामोड १३ जेठ | नेपाल प्रेस युनियन झापा शाखा र केन्द्रीय प्रतिनिधिको बैठकले शहिदहरुको बलिदान र नेपाली जनताको अदम्य साहससहितको संघर्षद्वारा स्थापित गणतन्त्र दिवसमा दिइदै आएको सार्वजनिक विदा कटौती गरेको प्रति गम्भीर असहमति प्रकट...

माइक्रोको ठक्करबाट चालकको मृत्यु

दमक,१२ जेठ /  झापाको कमल गाउँपालिकामा आज साँझ भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका– ५ पाथीभरा शसस्त्र प्रहरीको बेस क्याम्प अगाडी भएको सवारी दुर्घटनामा परेर कमल गाँउपालिका –३ बस्ने...

दमकमा तरुणका लागि प्रशिक्षण

दमक,१२ जेठ /  नेपाल तरुण दलले दमकमा शनिवार नगरस्तरीय तरुण कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । दमकस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित सो प्रशिक्षण कार्यक्रममा नगर क्षेत्रका सय तरुणहरुको सहभागिता रहेको थियो । सो...

दमकमा अझै चर्पीको समस्या ! नगरपालिका सधैंभरि अन्यौलमै

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाका साविकका सबै वडा खुल्ला दिसामुक्त घोषणा भैसके । तर, नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन । नगरपालिकाले नै उपलब्ध गराएको तथ्यांक अनुसार अझै...