गुप्त मिलनको प्रेमिल यात्रा !

शिव कुमार चम्लागाई, स्वीडेन

बकवास बन्द गर्नुस
मान्छे मान्छे भनेर तपाइले गरेका
ठुलठुला कुरा मलाइ सहन हुदैनन
बुझ्ने र बुझाउने कुराको नाममा के मान्छेले
मान्छेलाइ चेसको चारवर्ग भित्र क़ैद गरेर
नचाउन पाउछ राख्न पाउछ ?

के तपाइ मलाइ बुझ्न सक्नु हुन्छ
के तपाइ कुनै जुनीमा मेरा
स्वप्न दुःस्वप्न भित्र पस्न सक्नु हुन्छ र
के तपाइ मलाइ बुझ्न सक्नु हुन्छ
किन सारारात निन्द्रैमा पनी म एक्लै एक्लै
आफु आफैसंग फत्फताइ रहेकी थिए भनेर
म मेरा समस्याहरुको कुरा गरी रहेकी छैन यहा
बेइज़्ज़त हुदा हुदा मैले यस्को चिन्ता याद गर्न छोड़ी सके
मान्छे सबैभन्दा धेरै आफ्नै नजीककालाइ
बेइज़्ज़त गर्न पाउदा ख़ुशी हुने हो हैन र ?

थाहा छ कसरी, तपाइलाइ थाहा छ
म तिमीलाइ धेरै माया प्रेम गर्छु भनेर
लेख्नुस लेख्नुहोस
म कसैसंग प्रेम गर्दीन थे भनेर
त्यसैले त म सबैको अपमान गरीरहेको थिए भनेर
हॉसो बनाउनु हुन्थ्यो नी ए सिम्पल न्यास्टी जोंक
हेर्नोस तर कस्सम हेर्नुहोस, तपाइलाइ थाहा छ
म तपाइलाइ प्रेम गर्छु भनेर
कहीले कालान्तर खाल्डोमा धकेलेकी छैन
बरु मैले त तपाइको शरीरबाट निस्कीएको
त्यो चिसो चिसो माटोको बास्ना महसुस गरेकी थिए
पानी परी सके पश्चात बोटबिरुवाका ज़राबाट
जस्तो वास्ना आउछन ठ्याक्कै त्यस्तै त्यस्तै |

मैले संसारिक माया मोहलाइ तपाइ भन्दा अलीक धेरै देखेकी छु बुझेकी छु त्यसैले तपाइ आउनु भो जानु भो
ठीकै छ अब त
गर्नु गराउनुको केही खेल छैन सबै खण्डहर भो खॉक भो
हुनु नै थियो, के रहन्छ यहा ?
त्यो गुप्त मिलनको प्रेमील यात्रा रहेन…….
अहीलेलाइ
छ त केवल यो झमक्क सॉझ यो सॉस यो लामों यात्रा
जस्लाइ पार त गर्नै पर्छ भोग्नै पर्छ ज़िन्दगी नामक समयको चक्र चुपचाप चुपचाप गुमसुम गुमसुम

#शिवेकु२८०४२०१८

सोम, बैशाख १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कला/साहित्य बाट अन्य

खपाङ्गीको गीति एल्बम बजारमा

दमक, १ कातिक । गीतकार प्रविण खपाङ्गीको ‘मुटु दिएर’ गीति एल्बम लोकार्पण भएको छ । शब्दखिम दमकले बुधबार झापाको दमकमा कार्यक्रमको आयोजना गरि लोकार्पण गरेको हो । बरिष्ट गीतकार शिव शंकर थापाको प्रमुख आतिथ्यतामा तथा...

नवनासो कथा विशेषाङ्कको सामान्य विकास मन्त्री घिमिरेद्वारा बिमोचन

झापा | झापाको शिबसताक्षी नगरपालिकाको वडा नं १ धरमपुर चौकमा आयोजित एक कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नवनासो साहित्य प्रतिष्ठान धरमपुरले प्रकाशन गरेको नवनासो कथा विशेषाङ्कको शनिबार बिमोचन गरेका छन्। विमोचन पश्चात...

छमछमीको अडिसन भोलिदेखि झापाको बिर्तामोडमा हुदै

बिर्तामोड । नृत्यमा आधारित नेपालकै पहिलो चर्चित रियालिटी शो छमछमीको अडिसन भोलि असोज १३ गते झापाको बिर्तामोडमा शुरु हुदैछ । सम्पुर्ण दर्शकबिच लोकप्रिय बन्न सफल छमछमीको चौथो सिजनको झापा अडिसन बिर्तामोड स्थित आदर्श व्याङ्क्वेटमा...

बिर्तामोड रन वेमा गायक स्वप्न सुमन आउदै

बिर्तामोड । कलाकारिताको क्षेत्रमा उर्वरभूमि मानिएको झापामा विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रहरु बाक्लो हुने गरेको पाइन्छ । सुन्दरी प्रतियोगितादेखि विभिन्न ब्यान्डहरुको कर्न्सट त पुरानै परम्परा हो । तर, झापामा यसपटक नयाँ स्वादको कार्यक्रमको आयोजना हुने भएको...

माधब संस्कृत बिध्याश्रममा जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।

सहरेडाँगी । झापाको मेचिनगर नगरपालिका १२ स्थित माधब संस्कृत बिध्याश्रमका बिद्यार्थीको आयोजनामा विश्व शान्ती दिवसको अवसर पारेर जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बिद्यार्थी परिवारका अध्यक्ष डिल्लिराम न्यौपानेको सभापतित्व तथा सांगबेद संस्कृत...

डस्नैपर्छ अरिङ्गाल बनेर

हराएको न्यायको खोजीमा जुटेका ति आवाज हो, अरिङ्गाल नै बन्नुपर्छ डस्नुपर्छ ती बहिरा, अन्धालाई संवेदनहिन भएका रक्षकको मुकुन्डो भिरेका ती झुट्टा र पाखण्डीहरुलाई शक्तिको आडमा लुक्ने काँतरहरुलाई शक्तिको दुरुपयोग आखिर कतिन्जेल? बद्लिन्छ सब कुरा बद्लिदैन शक्तिको आडम्बर बद्लिदैन पिडीतको पिडा न्याय नहुँदो हो त शक्तिको पाऊ मुनि...

बुधबारे जेसीजको सप्ताह कार्यक्रम सुरु

बुधबारे । बुधबारे जेसीजले असोज १ गते देखि जेसीज सप्ताह कार्यक्रम सुरु गरेको छ । जेसीज सप्ताहको पहिलो दिन सचिवालयमा नेपालको राष्ट्यि झण्डा र जेसीज झण्डा फहराएर सुरु भएको कार्यक्रमको दिन आदर्श माविका विद्यार्थीहरुलाई...

मोती जयन्तीको अवसरमा बृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरमा १५३ औ मोती जयन्तीको अवसरमा बृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । बुद्धशान्ति साहित्यिक तथा साँस्कृतिक प्रतिष्ठानको आयोजना तथा बुद्धशान्ति गाउँपालिका–६ नम्बर वडा कार्यालयको सहयोगमा...

चलचित्र ‘रोज’ २२ गते बाट देशब्यापी रूपमा प्रदर्शन हुँदै

बिर्तामोड । मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । झापाको बिर्तामोडमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काको गज्जबका फ्यान देखिए । २ बजे सुरु...

नेपाली युवाको डेब्यूलाई लिएर भारतीय चलचित्र बजारमा सर्वत्र चासो (ट्रेलर सहित)

झापा । बलिउड फिल्म ‘तुजसा जमि पे कहा ’ बनाउन लागेका नेपाली युवा निर्देशन किरण खतिवडाले अब चाँडै सुटिङ शुरु गर्ने जनाएका छन् । नेपाल सहित भारतका विभिन्न राज्यमा फिल्मको सुटिङ हुनेछ । सुटिङको...