हाम्रो दमक

परिश्रमी कलिला हात :  झापा, कमल गाउँपालिका–५ का १२ बर्षिय बालक सागर दर्जी साइकलको टिउ पञ्चर टाल्दै । अध्ययनसंगै फूर्सदमा यसरीनै उनी बुबाको पेशामा सहयोग गरिआएका छन् ।

आइत, बैशाख ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फोटो फिचर बाट अन्य

काठे पुल मर्मत गरिदै : झापाको गौरीगंजदेखि कोरोबारी जाने बाटोको लेहेरा खोलाको भत्केको काठे पुल मर्मत गरिदै । नगरपालिकाले बर्षा अगावै काठे पुलको मर्मत सम्भार गरेको हो । ...

सर्वोत्कृष्ठ खेलाडी : दमक गोल्डकप फूटबल प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीका रुपमा पुरस्कृत भएपछि नेपाल पुलिसका गोलकिपर किरण चेम्जोङ मोटरसाईकल प्राप्त गर्दे । ...

खोलाको वगर बन्यो ल्याण्डफिल्ड साइट : झापाको दमक–३ स्थित रतुवा खोलाको वगरमा जथाभावी फोहोर फाल्दै नगरपालिकाको फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीहरु । ल्याण्डफिल्ड साईट नहुदाँ दमक चौक,वजारमा दैनिक उत्पादित फोहोर यसरीनै खोला वगरमा फालिदैआएको छ...

विद्युत चुहावट रोक्न आव्हान : झापाको दमकमा सोमबार निकालिएको सचेतनामूलक र्यालीमा सहभागी हुदै नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका कर्मचारीसहित सर्वसाधारणहरु । ...

यसरी निस्किए युवा दमकको सडकमा, महिला हिंसा र बलात्कार बिरुद्ध [फोटो फिचर]

दमक | आज झापाको दमकमा देशमा बिद्यामन रहेको महिला हिंसा र बलात्कार बिरुद्ध सरकारलाई खबरदारी गर्दै र्‍याली सहित नगर परिक्रमा गरेको छ । कार्यक्रम दमक पब्लीक लाईबेरीको आयोजना भएको हो । कार्यक्रममा बिभिन्न महिला हिंशा र...

मंगलवारे वजारमा सेलरोटी पकाउदै झापा , कमल गाउँपालिका–५ की एक राजवंशी महिला ...

फूलको ग्राहक चाहार्दे : झापाको दमकमा एक व्यापारी रिक्सामा डुलाएर विरुवा बेच्दै ।   ...

बन्यजन्तुको अवलोकन : झापाको कन्काइ नगरपालिकास्थित जमुनखाडी सिमसार क्षेत्रमा संरक्षित बन्यजन्तुहरु अवलोकन गर्दे सर्वसाधारणहरु । आन्तरिक पयर्टन आर्कषित गर्न स्थानीय जमुनखाडी सामुदायिक बनले केहि बर्षदेखि त्यहाँ पर्यटकीय स्थल निर्माण गरेर बन्यजन्तु संरक्षित गरिआएको छ...

पूर्वकै नमुना पानीको फोहोरा : दमकको नमुना वजारमा निर्माण गरिएको पानीको फोहोरा । फोहोरा राखिएपछि त्यस क्षेत्रमा आन्तरिक पर्यटकको आर्कषण बनेको छ । ...