युटुवमा चर्चा कमाएका दमकका असाेक बिद्यालय भर्ना, उनकाे प्रतिभाले परीवारकै भाग्य बद्लियाे [भिडियाे सहीत]

हाम्रो दमक

झापा । असोक दर्जि समाजिक संजालमा मात्र सिमित रहेन उनको चर्चा चिया पसल देखी हाट बजार हुदै स्थानिय सरकार सम्म पुग्यो यो कुरा पुग्यो यो कुरा थाहा पाउने बितिकै बुधबार दमक नगर पालिकाकी उप मेयर गिता अधिकारी सहित स्थानिय जनप्रतिनिधीको टोली असोकको घरमा पुग्यो । उप मेयर अधिकारी असोकको निवासमा पुगिन अचम्ममा परीन् । असोक का लागी केही गर्न गएको टोली असोक लाइ होस्टल, संगित सहित उनका दिदि र बहिनीहरुलाइ शिक्षाको बिषयमा स्थानिय सरकारले पनि चासो देखाएको थियो ।

अशोकको शिक्षाका लागि पहिलेनै उत्घोस गरेका बेथेल एजुकेशन एकेडेमीका दिपक न्यौपानेले उनि सहित उनका बहिनीको खर्च ब्यहोर्ने भए सगै परिवार को सल्लाहमा बिहिबारबाट बेथेल एजुकेशन एकेडेमीमा एल केजी मा भर्ना भएका छन् ।

सुमधुर स्वरका धनि उनले गाएको गित यतिबेला कस्लाइ सुन्न मन नहोला र । तर यो दिन अब धेरै छैन पुर्वमा निकै चर्चाकमाएका डिजे रुपकको संगितमा उनको पहिलो गित रेकडिङ्ग हुदैछ । टकं बुढाथोकीको काठमाण्डौ स्थीत स्टुडियो नाइनमा गित रेकडिङ्ग गराउन डिज रुपक असोक र उनका बुवा लाइ लिएर झापा बाट काठमाण्डौ हिडि सकेका छन् । पहिलो गित रेकडिङ्ग पछि केही समय उनलाई पढाइमानै फोकस गर्ने कुरा परीवारले बताएको छ ।

हेर्नुहोस यो भिडियो

यो पनि हेर्नुहोस,

पछिल्लो समय सर्वाधिक युटुवमा हेरिएका झापाका बाल गायक अशाेकले पाए अवसर, हेर्नुहोस यो भिडियो

शुक्र, बैशाख ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

अर्पणाले ल्याइन् तिज गीत

दमक,३० साउन/  नजिकिदै गएको तीजलाई लक्ष्ँित गरेर गायिका अर्पणा श्रेष्ठको ूवर्ष दिनको तिजमा र हजुर छमछमी नाच्न लाग्यो नि रहरू तिज विशेष गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आउदै गरेको तिजलाइ लक्षित गर्दै...

कार्की आए “जहाँ म” को भिडियो लिएर, भिडियो

काठमाडौँ | गायक रायन कार्कीको “जहाँ म”सार्बजनिक भएको छ। गायक तथा संगीतकार रायन कार्कीको नया गित जहाँ म को म्युजिक भिडियो सार्बजनिक भएको छ । सिन्धुलीको रमणीय स्थानमा छयांकन गरिएको यस भिडियोलाइ चर्चित सिनेमेटो ग्राफर ओम...

अस्ट्रेलियामा रहेका दमकका युवा निरौलाले ल्याए ४० बर्ष अघिको कथामा आधारित यस्तो गीत, भिडियो

४० बर्ष अघि जतिबेला देशमा स्व. राजा श्री ५ बिरेन्द्रबिक्रम शाह थिए उक्त बेलाको एक साझको कथामा आधारित काजीको घोडा बोल रहेको एक गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । लामो समय देखि अस्ट्रेलियामा...

अशोक दर्जीलाई समेत मात खुवाउने स्वर दिएर चर्चा बटुल्दै यी बालक, भिडियो सहित

काठमाडौं । यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका बाल गायक अशोक दर्जीलाई नै माथ खुवाउने स्वर दिएर इलामका आयुस घिमिरेले पनि चर्चा बटुल्न थालेका छन् । इलाम माइजोगमाई ४ नाम्सालिङका १२ वर्षीय गायक आयुस पहिलो गीत...

दमककी सृजनाको म्यूजिक भिडीयो वजारमा

दमक,१३ साउन/ पूर्वकै चर्चित कार्यक्रम प्रस्तोता सृजना सुब्बाको नेपाली म्यूजिक भिडीयो वजारमा आएको छ । करिव एक दशकदेखि पूर्वको विभिन्न सांगीतिक कार्यक्रमहरुमा बाक्लै देखिने सृजनाको आधुनिक गीतमा पहिलोपटक म्यूजिक भिडीयो वजारमा आएको छ ।...

कान्तिपुरको फिल्म मेकिङ्ग वर्कसप झापाको बिर्तामोडमा

बिर्तामोड। पछिल्लो समय भिडियो तथा फिल्म निर्माणमा नयापुस्ताको लगाब निकै बढिरहेको छ । यता नयापुस्तालाई फिल्म निर्माणको ज्ञान दिनको लागि विभिन्न स्कुल तथा तालिम सेन्टरहरु पनि खुलिरहेको छ । यस्तैमा यो क्षेत्रमा लगाब दिनेहरुको लागि...

सर्वत्र पर्खाइमा रहेको डा. निरौलाको ४० बर्ष अघिको काजीको घोडाको भिडियो आउदै

लामो समय देखि अस्ट्रेलियामा कर्मभूमि बनाउदै आएका झापा दमकका डा. रामकृष्ण निरौलाको आवाजमा रहेको चर्चित गित काजीको घोडाको म्युजिक भिडियो चाडै बजारमा आउने भएको छ । ४० बर्ष अघिको एक साझको कथामा कोरिएको गीतको भिडियोलाई बिकाश...

तुम्बाहाम्फेको देख्न मन लाग्यो तिमिलाई, भिडियो सहित

निर्देशक भुपेन्द्र तुम्बाहाम्फेले निर्देशन गरेको “देख्न मन लाग्यो तिमिलाई”को म्युजिक भिडियो सार्वजानिक गरिएको छ । निलम आम्बुहाङ राईको शब्द तथा तारा प्रकाश लिम्बु र खुशी थुलुङको स्वर रहेको उक्त गितको म्युजिक भिडियो भर्खरैमात्र सामाजिक संजाल...

पर्दा पछाडीका खरेल, जो बिना नेपाली गित अधुरो छ

झण्डै दुई दशक लामो समय सम्म नेपाली गित संगीतको क्षेत्रमा निरन्तर लागि रहेको नाम हो प्रकाश खरेल । खरेलले विगत १७ वर्षयता नेपालकै कहलिएको र पुरानो संस्था म्युजिक नेपालमा निरन्तर रेकर्डिस्ट बनेर काम गरिरहेका...

विहेमा नाच्ने गित ल्याइन झापाली गायिका निशुले

अनिल वाग्ले । गायिका निशु ढकालले फेरि अर्को गित बजारमा ल्याएकी छिन् । ‘दाईको विहेमा जन्ति जाने हो’ बोलको गित उनले हालै बजार ल्याएकी हुन् । आप्mनै दाजुको विवाहमा सुटिङ गरेर उनले गित सँगै...