बुद्धशान्तिमा एक दिवसीय विज्ञान प्रदर्शनी

हाम्रो दमक

दमक | एम्बीसन एकाडेमी इङलिस बोर्डीङ स्कूल बुद्धशान्ति–२ को आयोजनामा एक दिवसीय विज्ञान प्रदर्शनी शनिबार सम्पन्न भएको छ ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्धेश्यले सो प्रदर्शनीको आयोजना गरिएको विद्यालयका सञ्चालक दिपेन सिटौलाले जानकारी दिए ।

कक्षा २ देखि सात सम्मका ४५ जना विद्यार्थीहरुले तयार पारेको विज्ञानसँगै गणित, हस्तकला, परम्परागत सामग्रीलगायतको ४० वटा स्टल राखिएको विद्यालयका प्रधानाध्यापक निरज ओलीले जानकारी दिए ।

कार्यक्रममा बुद्धशान्ति गाँउ सभा सदस्य नेत्रप्रसाद गौतम, प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौला, प्याब्सन बुद्धशान्तिका अध्यक्ष विष्णु सापकोटा, विरता जेसीजका अध्यक्ष एकराज गिरी, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल, विद्यालयका संस्थापक तारा सिटौलालगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयका शिक्षक विवेक उपाध्ययले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सञ्चालक सिटौलाले गरेका थिए ।

आइत, चैत्र २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

बिज्ञान/प्रविधि बाट अन्य

शाखाले प्रदेशस्तरीय क्यान इन्फोटेक आयोजना गर्दै क्यान महासंघ मोरङ

विराटनगर । क्यान महासंघ मोरङ शाखाले आउँदो पुस १९ गतेदेखि ५ दिनसम्म प्रदेशस्तरीय क्यान इन्फोटेक २०१९ गर्ने भएको छ । क्यान मोरङ शाखाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी इन्फोटेक गर्ने जानकारी गराएको हो । क्यान...

कक्षा ११ पढ्ने नेपाली विद्यार्थीले बनाए बलात्कारवाट जोगाउने यस्तो प्रबिधि !

काठमाडौं, २ मंसिर ।  महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेलामा सेन्ट जेवियर्स कलेजमा कक्षा ११ मा पढ्ने अर्जुन विकले बलात्कारवाट जोगाउने मेशिन बनाएका छन् । विज्ञान र प्रविधिमा रुचि राख्ने अर्जुनले बनाएको यो मेसिन...

फेसबुकले ल्यायो टिकटकलाई चुनौति दिने यस्तो एप

काठमाडौँ । सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । प्रयोगकर्ताले फिल्टर्स तथा विशेष इफेक्ट सहितका छोटो फम्र्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने उक्त भिडियो एपको नाम बिककय रहेको छ...

सामसुङको बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक

एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले पाँचौ डेभलपर सम्मेलन गर्दै सामसुङको पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा ट्याबलेटको स्वरुपमा...

यस्तो बिशेषता सहित डबल डिस्प्ले स्मार्टफोन लञ्च गर्ने तयारीमा सामसुङ

एजेन्सी । कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित रिपोर्ट अनुसार सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई निमन्त्रण पठाउन सुरु...

नेपाली शेयर बजारमा नयाँ युग :अब शेयर किनबेचमा पूर्ण स्व:चालित अनलाइन प्रणाली लागु

काठमाडौँ। मङ्गलबारदेखि शेयर बजारमा नयाँ युगको सुरुवात हुँदैछ। शेयर बजारका लगानीकर्ताले पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत कारोबार गर्न पाउनेछन्। नेपाल स्टक एक्सचेञ्ज नेप्सले एक औपचारिक कार्यक्रम मार्फत पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको ...

अवदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने

काठमाडौँ, १९ कात्तिक । मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ ।धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि...

एप्पलले ल्यायो यस्तो विशेषता सहित हालसम्मकै पातलो आइप्याड

एजेन्सी । अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड बजारमा ल्याएको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो । आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९...

बिपी हाइवेबारे सबै जानकारी लिन मिल्ने नेपालमै पहिलोपटक यस्तो प्रविधि प्रयोग ,यसरी लिनुस जानकारी

काठमाडौं । बिपी हाइवेको सडकमा इमर्जेन्सी इन्फर्मेसन सिस्टम (इआईएस) जडान गरिएको छ । जसको सहयोगले बनेपादेखि बर्दिबाससम्मको १६० किलोमिटर सडकमा बर्षा, पहिरो, दुर्घटना वा अन्य अवरोधका वारेमा आवश्यक जानकारी घरैमा बसेर अनलाइन रुपमा हेर्न...

अचानक युट्युब किन बन्द भयो ?

काठमाडौं | भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भयो । बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस...