‘ब्राण्ड एम्बेस्डर’ बनिन् साम्राज्ञी

हाम्रो दमक

झापा | पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ को ‘ब्राण्ड एम्बेस्डर’ का रुपमा नियूक्त भएकी छिन् । उनलाई एक बर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियूक्त गरेको हो ।

अभिनेत्री शाहले एजुकेशन क्षेत्रमा आफ्नै बिशिष्ट पहिचान बनाएको संस्थासँग आबद्द हुन पाउँदा खुसी महशुस गरेको बताइन् । अब उनले ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ का बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् ।

अभिनेता साम्राज्ञी अभिनीत तेस्रो फिल्म ‘तिमीसँग’ यही चैत २३ गते आजबाट देशैभर प्रदर्शनमा हुँदैछ ।‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ को सफलतापछि यतिबेला उनको चर्चा र डिमाण्ड अन्य अभिनेत्री भन्दा माथी छ ।

शुक्र, चैत्र २३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

कलिउड बाट अन्य

दमकको पाथिभरा चलचित्र मन्दिरमा एकै दिन मंगल र ‘गाजा बाजा’ कस्ले मार्लाबाजी

नगेन्द्रमणि न्यौपाने, दमक केहि दिन अघि सम्मपनि नयाँ नेपाली चलचित्र हेर्नलाई लामो समय कुनुपर्ने हुन्थ्यो । तर पछिल्ला दिनमा आएर नेपाली चलचित्रको निर्माण हुने क्रम बढेसंगै अहिले चलचित्र प्रर्दशनकालागि वितरकहरुलाई हल व्यावस्थापन गर्न हम्मे हम्मे...

फागुन २५ गतेदेखि देशैभरि ‘मंगलम’

दमक,१३ फागुन /  फागुन २५ गतेदेखि देशैभरि छविराज ओझाको ‘मंगलम ’नेपाली फिल्म प्रर्दशनमा आउने भएको छ । आइतबार फिल्मी यूनिटले दमकमा पत्रकार सम्मेलन गरि फागुन २५ गतेदेखि मंगलम आउने जनाएको हो । फिल्मका निर्माता ओझाले...

आजबाट नेपाली चलचित्रमा ‘बक्स अफिस’ लागु

काठमाडौँ, १ फागुन | सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चलचित्रसम्बन्धी कारोवारलाई व्यवस्थित र पारदर्शी बनाउन लागू भएको विद्युतीय टिकेटिङ प्रणाली (बक्स अफिस)ले चलचित्र उद्योगलाई थप व्यावसायिक बनाउने बताउनुभएको छ । नेपाल चलचित्र विकास बोर्डको सक्रियतामा...

देशकालागी क्रान्ति गरेका, क्रान्ति बराईली अब ‘क्रिमिनल’ बन्दै ।

दमक । झट्ट हेर्दा साउथ हिरो महेश बावु जास्तो देखिने यी हुन् झापा दमकका नायक क्रान्ति बराईली । लामो समय देशको क्रान्तिमा बिताएका बराईली माओवादी ‘जनयुद्ध’ ताका लामो समय सम्म जंगलमा बिताए, लडाकुका हुदा...

‘नाइ नभन्नु ल ५’ को नायिकामा दमककी चेली सेड्रिना शर्मा अनुबन्धित, को हुन् उनि ?

दमक | नेपाली चलचित्रको क्षेत्रमा पछिल्लो समय निकै चर्चा कमाउन सफल नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल’ ले प्रर्दशकहरुको अत्याधिक माया र समर्थन पाएपछि पाँचौ संस्करणको ‘नाइ नभन्नु ल ५’ निर्माण हुने भएको छ...

हाँस्यकलाकार मनोज गजुरेल पीडामा ! श्रीमतीले गरिन् डिभोर्स

काठमाडौं,५ माघ / हाँस्यकलाकार मनोज गजुरलको २१ वर्षे वैवाहिक जीवन दुःखद् भएको छ । सारालाई हसाएर मनोरञ्जन प्रदान गर्ने मनोज र श्रीमती मिनाबीच सम्बन्ध विच्छेद (डिभोर्स) भएको हो । उनीहरुबीच तीन हप्ता अघि सम्बन्ध विच्छेद भएपनि...

बरिष्ठ कलाकार सुवास गजुरेल सम्मानित ।

बिर्तामोड । रिष्ठ कलाकार सुवास गजुरेल सम्मानित भएका छन् । उनलाई राजधानीमा शनिवार एक कार्यक्रमबीच सम्मान गरिएको हो । नेपाल देशभक्त गणतान्त्रिक मञ्चद्वारा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहालले समाज परिवर्तनका लागि चलचित्र...

​सुदर्शन र पूजाले निर्माण गर्न लागेको सिनेमामा ‘माग्ने बुढा’ अनुबन्धित

काठमाडौं– सुदर्शन थापा र पूजा शर्माले निर्माण गर्न लागेको सिनेमाका लागि केदार घिमिरे ‘माग्ने बुढा’ लाई अनुबन्धित गरिएको छ । उनलाई धेरै रकममा चलचित्रमा ल्याउन लागिएको निर्माण पक्षले जनाएको छ । माग्ने बुढाले अभिनय गर्ने...

दमकेली हिरोको फ़िल्म प्रदर्शनिको अन्तिम तयारीमा साथमा तरकारीवाली

दमक | झापा दमक-५ निवासी कबीर खडकाको पहिलो फ़िल्म लम्फू’को रिलिज मिति घोषणा भएको छ । दमकको सूर्योदय अंग्रेज़ी स्कूलमा अध्ययन गरेका कबीरले उनी अभिनीत फ़िल्मलाई सबैले माया ग़र्नेमा आफु ढ़ुक्क भएको बताएका छन...

फिर्के यहि पुष २१ बाट देशभर एकसाथ प्रर्दशनमा आउने

दमक | चलचित्र फिर्के यहि पुष २१ बाट देशभर एकसाथ प्रर्दशनमा आउने भएको छ । चलचित्र फिर्केको प्रचारका लागि झापा आइपुगेका कलाकार सुलेमान शंकर इकु पुस २१ देखी देशभरका बिभिन्न हलहरुवाट एकसाथ चलिचित्र फिर्के...