यसरी निस्किए युवा दमकको सडकमा, महिला हिंसा र बलात्कार बिरुद्ध [फोटो फिचर]

हाम्रो दमक

दमक | आज झापाको दमकमा देशमा बिद्यामन रहेको महिला हिंसा र बलात्कार बिरुद्ध सरकारलाई खबरदारी गर्दै र्‍याली सहित नगर परिक्रमा गरेको छ ।

कार्यक्रम दमक पब्लीक लाईबेरीको आयोजना भएको हो । कार्यक्रममा बिभिन्न महिला हिंशा र बलत्कार बिरुद्ध लेखिएका प्ले कार्ड ,ब्यानर र बलत्कृत अवस्थाको पोसक सहित नगर परिक्रमा गरि कोण सभामा परिणत भएको थियो ।

सो अवसरमा साहित्यिक श्रष्ठाहरु आश्था निरोला, सुबास सुबेदी, नबिन प्रचीन, हेमन्त उप्रती र नगेनद्र प्रसाद कोइरला लगायतले महिला हिंसा बिरुद्ध कबिता, गजल र मुक्तक समेत बाचन गरेका थिए । देशमा बिद्यामन रहेको महिला हिंशा र बलात्कार बिरुद्ध जनचेतना जगाउने र सरकारलाई खबरदारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरेको दमक पब्लीक लाईबेरीका अध्यक्ष भेषराज न्यौपालेले बताए ।

उक्त कार्यक्रममा पाथवे नेपालको अध्यक्ष निर्मला चौधरी, इलका प्रहरी कार्यलय दमकका प्रमुख दिपक गिरी लगायतले बोलेका थिए । Youth Network , Nepalese Teens लगायतको सहयोगमा भएको र्‍यालीमा ५ सय बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा Youth Network का अध्यक्ष तथा सामाजिक-राजनितिक अभियन्ता सन्तोष दुलालकोपनि उपस्थिति रहेको थियो ।

फोटो फिचर

बिहि, चैत्र १५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

फोटो फिचर बाट अन्य

विजयादशमीको दिन बिहानैको ‘दमक’ फोटोमा

फोटो: नगेन्द्रमणि न्यौपाने, दमक  ...

रतुवाईमाईको यो भ्यु टावर

मोरगको रतुवाईमाई नगरपालिका ७ बर्मेली टोलस्थित कल्याणपुर बजारमा पुननिर्माण गरिएको भ्यु टावर । यस स्थानमा काठको टावर रहेको थियो । झोडाको समयमा चोरी नियन्त्रण गर्नका लागी गाँउको सुरक्षाकालागि स्थानीयले सो टावर निर्माण गरेका थिए । ...

मेची सहकारी तीर्थयात्रा गराउदै

मेची सहकारी संस्थामा आवद्ध ज्येष्ठहरुलाई तीर्थयात्रा गराउदै । शुक्रवार उनीहरुलाई पूर्वको चतराको तीर्थयात्रा गराईएको थियो । ...

दमकमा मिडिया कप

दमकमा मिडिया कप ...

चाहियो केरा  : स्थानीय क्षेत्रबाट उत्पादित केरा ठेला मार्फत डुलाएर विक्री गर्दे झापा, दमकका एक व्यापारी । ...

ध्यानमा विद्यार्थीहरु :  झापाको दमकस्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरु योगाभ्यासहित ध्यान गर्दे । योग र ध्यानको महत्वका बारे विद्यार्थीहरुलाई व्यवहारिक रुपमा ज्ञान दिन विद्यालयले पताञ्तली योग समितिको समन्वयमा त्यस्तो कार्यक्रम सञ्चालन गरेको हो...

...

सर्प डसाई उपचार केन्द्रमा उपचारत विरामीहरु

दमकस्थित नेपाल रेडक्रस सोसाईटीले सञ्चालन गरेको सर्प डसाई उपचार केन्द्रमा उपचारत विरामीहरु । ...

राष्ट्रिय बाल दिवसका अवसर नित्य

राष्ट्रिय बाल दिवसका अवसर पारेर आज दमक–१ स्थित चुलाचुली बोर्डिङ स्कुलले आयोजना गरेको कार्यक्रममा नृत्य प्रस्तुत गर्दे विद्यार्थीहरु । ...

छात्रालाई प्याड

छात्रालाई प्याड हस्तान्तरण : अर्जुनधारा–११ स्थित महारानीगन्ज मावि सालवारीका छात्राहरुलाई विर्तामोड –५ स्थित स्मृति सप्लायर्सका प्रोपाइटरद्वय लोकेन अधिकारी र रोहित भट्टराईले सुरक्षित मासिकश्रापमा सहयोग पुर्याँउन सेनेटरी प्याड उपलब्ध गराएपछि छात्राहरु । ...