नाइजेरियामा बोको हरामको कब्जामा रहेका १३ जना नागरिक मुक्त ।

हाम्रो दमक

काठमाडौं । नाइजेरियाको विद्रोही समूह बोको हरामले कब्जामा लिएका १३ जना नागरिकलाई कब्जा मुक्त गरेको छ । गत बर्ष नाईजेरियाको मैदुगुरीमा तेल अन्वेषणमा रहेका उनीहरुलाई बोको हरामले कब्जामा लिएको थियो । कब्जा मुक्त हुनेमा १० जना महिला छन् ।

रेडक्रसको पहलमा उनीहरु रिहा भएको नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले जानकारी दिए । रिहा गरिएकालाई हेलिकप्टरबाट उद्धार गरी मैदुगुरी पु¥याइएको छ । उनीहरुलाई कब्जामुक्त गर्न बोको हरामले के कस्ता शर्त राखे भन्ने खुलाईएको छैन ।

नाइजेरियामा छुट्टै राज्यको माग गर्दै ८ बर्षदेखि संघर्षरत बोको हरामको आतंकबादी आक्रमणमा २० हजार सर्वसाधारण मारिइसकेका छन् । सन् २०१६ को अक्टोबरमा र सन् २०१७ को मे महिनामा रेडक्रसकै पहलमा बोको हरामको कब्जामा रहेका केही स्कुले बालिका रिहा भएका थिए ।

यसैबीच राष्ट्रपति बुहारीले नाइजेरियाली सेनालाई चिबोकबाट अपहरणमा परेका सय भन्दा बढी बालिकालाई घर फर्काउन ठोस कदम चाल्न निर्देशन दिएका छन् । ९एजेन्सी०

आइत, माघ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

अन्तर्राष्ट्रिय खबर बाट अन्य

इण्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

एजेन्सी । इण्डोनेसियामा सात रेक्टर स्केलको भूकम्प जाँदा ८२ जनाको ज्यान गएको छ । सय जना भन्दा धेरै घाइते भएका छन् । भूकम्पले हजारौं भवनमा क्षती पुगेको छ भने थुप्रै स्थानमा बिजुली आपूर्ती पनि बन्द...

पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प जादा सयौँको मृत्यू ।

बिर्तामोड । पपुवान्यूगिनीमा ६ दशमलव ९ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण इन्गा राज्यमा कम्तिमा पनि एक सय जनाको ज्यान गएको छ । धेरै मानिसको मृत्यू भएको हुन सक्ने अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका...

विमान दुर्घटनाका कारण राष्ट्रिय शोकको घोषणा

ढाका, ३० फागुन | बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक...

मङ्गोलियामा विभिन्न कारणले दुई हजार ५५ ले आत्महत्या गरे

एजेन्सी | मङ्गोलियामा गरिएको एक सर्वेक्षणका अनुसार सन् २०१२ देखि २०१६ सम्म दुई हजार ५५ मङ्गोलियाली नागरिकले आत्महत्या गरेका छन् । यस प्रकार आत्महत्या गर्नेमा प्रायः पुरुष रहेको हालै गरिएको सो सर्वेक्षणको प्रतिवेदनमा जनाइएको छ...

ट्रम्पका एकजना सहयोगीले उनलाई छोडे

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना सहयोगीले आफ्नो पदवाट राजिनामा दिने बुधबार घोषणा गरेका छन् । पूर्व मोडल समेत रहेकी राष्ट्रपति ट्रम्पका सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेको बताइएको छ । हिक्सले ट्रम्पसँग...

अमेरिकाद्वारा सिरियामाथी आक्रमण, एक सय सैनिकको मृत्यू ।

काठमांडौ । अमेरिकाले सिरियाका कुर्द र अरब लडाकुमाथि एकाएक हमला गरेको सिरिया सरकारले जनाएको छ । सिरिया सरकारले अमेरिकी नेतृत्वको गठबन्धनले गरेको त्यस्तो हमलाको निन्दा गरेको छ । अमेरिकी अधिकारीहरुको अनुमानमा बुधबार भएको घटनामा...

हेरौ संसारका उत्कृष्ट १० सेक्स पर्यटन बजार ।

सेक्स मानव जिवनको एक अपरिहार्य प्राकृतिक प्रक्रिया हो । सेक्स भन्ने बिक्तिकै मानिसमा एउटा नयाँ तरंग पैदा हुन्छ । पछिल्लो समय सेक्सले नयाँ मोड लिईरहेको पाईन्छ । अहिले विश्वमा सेक्सलाई सामान्य रुपले हेर्न थालिएको...

पश्चिम बंगालमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु , १० जना बेपक्ता ।

काठमांडौ । भारत पश्चिम बंगालको मुर्शिदावाद जिल्लामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । १० जनाको अवस्था अज्ञात छ भने केही घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । बस सडकबाट तल नहरमा...

‘डान्स क्लब’ मा अज्ञात व्यक्तिले गोली चलाई १४ जनाको हत्या

एजेन्सी | ब्राजिलको उत्तरपूर्बी सहर फोर्टालेजामा रहेको एउटा ‘डान्स क्लब’ (नृत्य सहितको रेष्टुरेन्ट) मा अज्ञात व्यक्तिले गोलीहानी कम्तीमा १४ जनाको हत्या गरिएको समाचार छ । यस दुर्घटनामा परी अन्य १४ जना घाइते भएको स्थानीय अधिकारीहरुले...

सेना संगको झडपमा कैयौँ नागरिकको मृत्यु

एजेन्सी १४ माघ | यमनको बन्दरगाह शहरमा सरकारी सेना र दक्षिणी सङ्क्रमणकालिन परिषद् सम्बद्ध शक्तिबीच आइतबार ब्यापक सैन्य झडप हुँदा दुवैपक्षका गरी कैयौँ नागरिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । साउदी अरबको समर्थन प्राप्त...