आइएमइ अटोमोटिभ्सको फ्री सर्विस क्याम्प धुलाबारीमा सम्पन्न ।

हाम्रो दमक

धुलाबारी । आफ्नो देशव्यापी कार्यक्रम अन्तर्गत आइएमइ अटोमोटिभ्सले आज धुलाबारीमा फ्री सर्विस क्याम्प सम्पन्न गरेको छ । झापामा रहेका आफ्ना १२ वटा ग्राहक कम्पनीहरुलाई लक्षित गरी सो क्याम्पको आयोजना गरेको आइएमइ अटोमोटिभ्सका इटहरी शाखाका सर्भिस इन्जिनियर विवेक रायामाझीले जानकारी दिए ।

क्याम्पमा आफ्ना ग्राहकको व्याकोलोडर, क्रेन, रोलर लगायतका मेसिनहरुको बिना लेभर शुल्क मर्मत गरिएको छ । त्यसैगरी ग्राहकलाई आवश्यक मेसिनका पार्टपुर्जाहरु पनि १० प्रतिशत छुटमा बिक्री गरिएको इन्जिनियर रायमाझीले जानकारी दिए । एन्नुएल मेन्टिनेन्स कन्ट्राक्ट(बार्षिक प्रबन्ध सम्झौता) अन्तर्गत सो कार्यक्रम झापाको धुलाबारीमा राखिएको थियो ।

सो सम्झौता अनुसार ग्राहकले बार्षिक ३५ हजार तिरेर आइएमइ अटोमोटिभ्सबाट निःशुल्क सेवाका साथै पार्टपुर्जामा १० प्रतिशत छुट पाउने गर्दछन । पुर्वाञ्चलका अन्य विभिन्न स्थानमा पनि यो क्याम्प राखिने रायमाझीले जानकारी दिए ।

शुक्र, माघ १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

कोलाटोलीमा कल्भर्ट बनाएर बचेको रकम पत्रकार उपचार कोषलाई

बिर्तामोड, १४ जेठ।  झापा बिर्तामोड–९ कोलाटोलीका बासिन्दाले कल्भर्ट निर्माण गरी उपभोक्ता समितिमा बचत रहेको रकम पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई प्रदान गरेका छन् । आज आइतबार उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर बस्नेत...

रिङरोड स्तरन्नोति सडकको आय–व्यय सार्वजनिक

झिलझिले , १४ जेठ / झापाको शिबसताक्षी–६ र ७ अन्तरगत (साविक शिबगञ्ज गाविसमा पर्ने) शिबगञ्ज बजार र व्याङडाडा चौक रिङरोड सडकको हालै स्तरन्नोति गएिको छ । रिङरोड स्तरन्नोति उपभोक्ता समितिले व्याङडाडामा एक कार्यक्रमकावीच यथार्थ...

घर बनाउदै हुनुहुन्छ ? वास्तुविद् डा.माधवमङ्गल जोशी यसो भन्छन्: घर बनाउनु पुर्व यी कुरा ध्यान दिनुहोस !

प्राकृतिक ऊर्जा सन्तुलनसँग सम्बन्धित वास्तु विज्ञानको यस शृंखलामा यसअघि हामीले प्रकृतिक ऊर्जा तथा सोको सन्तुलन, जग्गाको मोहडा, प्रवेशमार्ग तथा प्रवेशद्वार आदिसँग सम्बन्धित विविध विषयमा चर्चा गरिसकेका छौं । यसै क्रममा यसपटक जग्गा वा प्लटको...

आगलागीमा सात लाख बराबरको क्षति

इलाम | इलामको सूर्योदयनगरपालिका स्थित पशुपतीनगरमा आज आगलागि हुँदा करिब सात लाख बराबरको क्षति भएको छ । सूर्योदय नगरपालिका तीन स्थित कमल खवासको घरमा आज विहान आगलागि हुँदा सो क्षति भएको हो घरभित्र बालेको मैन...

माइक्रोको ठक्करबाट चालकको मृत्यु

दमक,१२ जेठ /  झापाको कमल गाउँपालिकामा आज साँझ भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका– ५ पाथीभरा शसस्त्र प्रहरीको बेस क्याम्प अगाडी भएको सवारी दुर्घटनामा परेर कमल गाँउपालिका –३ बस्ने...

गुरुङ्ग दम्पतीद्वारा सोनियालाई सहयोग

दुधे,११ जेठ । सोनिया भुजेल हिडाऊ अभियान सञ्चालन गरेको याक्थुङ नालिफुङवा चुम्भोलाई स्थानीय गुरुङ्ग दम्पतीले रकम हस्तान्तरण गरेका छन् । विभिन्न ठाउँबाट रकम संकलन गरी स्थानीय हेमन गुरुङ्ग र हरिमाया सुनुवार गुरुङ्गले १ लाख...

यातना दिएका कारण बन्दी तामाङ अस्पतालमा भर्ना

दमक,११ जेठ / चार दिन अघि दमकको एक घरमा बम बिष्फोटको घटनामा संलग्न भएको भनी अनुसन्धानका क्रममा पक्राउ परेका दमक–७ का मिठु कुमार तामाङलाई प्रहरीले हिरासतमा यातना दिएको उनका परिवारजनले आरोप लगाएका छन् । तामाङकी...

गौरादहमा सिद्धार्थ बैकको शाखा

  गौरादह ,१० जेठ /  सिद्धार्थ बैंकले गौरादहमा आफ्नो शाखा स्थापना गरि कारोवार शुरु गरेको छ । गत बैशाख ३१ गते शाखा कार्यालय स्थापना गरेर कारोबार सुरु गरिएको बैंकका शाखा प्रबन्धक नुतन गिरीले जानकारी दिए...

बैगुन्धुराका बाढीपीडित राहत रकम हस्तान्तरण

गौरादह,१० जेठ /  झापाको गौरादह –९ स्थित बैगुन्धुराका बाढीपीडितहरुलाई आवास बापत सरकारले उपलब्ध गराएको राहत रकम बितरण गरिएको छ । प्रति परिवार २५ हजार रुपैयाँका दरले उक्त वडाका १३ परिवारलाई ३ लाख २५ हजार...

‘नगरपालिकाको बारम्बार धम्कीले आतंकित भयौ’

दमक,१० जेठ /  दमक नगरपालिका वडा नम्बर ७ हाटखोलास्थित सुकुम्बासी बस्तीका बासिन्दाहरुले आफुलाई नगरपालिकाले बारम्बार धम्की दिएर आतंकित बनाएको गुनासो गरेका छन् । पीडितहरुले विहिबार पाँच राजनीतिक पार्टीसंगको छलफलमा चित्तबुझ्दो बिकल्प दिए आफुहरु त्यस...