पूर्वडीआईजी नवराज सिलवालको यस्तो माग !

हाम्रो दमक

काठमाडौं १२ माघ । किर्ते कागजातको अनुसन्धानका लागि प्रहरीको खोजी सूचीमा रहेका ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवालले ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को निष्पक्ष निकायबाट छानबिन माग गरेका छन् ।

उनले यो घटनाक्रममा आफ्नो विपक्षमा रहेकाबाटै छानबिन गरेर आफूलाई दोषी, अन्य सबैलाई निर्दोष साबित गर्ने खेल भइरहेको आरोप लगाएका छन् ।

‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणका सबै आयाममा निष्पक्ष निकायबाट छानबिन हुनु र दोषीमाथि कारबाही हुनु आवश्यक छ,’ सिलवालले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जुन मान्छे यो घटनाक्रममा मेरो विपक्षी छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरूलाई निर्दोष साबित गरी मलाई प्रहार गर्ने जुन खेल भइरहेको छ, त्यसको अन्त्य हुनुपर्छ ।’, यो खबर कान्तिपुरमा छ ।

शुक्र, माघ १२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

पत्रपत्रिकाबाट बाट अन्य

नेपाल प्रहरीका यी एआईजी नै नक्कली नोट ओसारपासरमा संलग्न भएको खुलासा !

काठमाडौँ । पाकिस्तानी नागरिक शेख जाबेल इक्वाल भारतको कानुपुरमा २३ लाख नक्कली भारतीय मुद्रासहति पक्राउ परेसँगदै नेपालका एआईजी रमेशशेखर वज्राचार्य नि नक्कली नोट ओसारपसारमा संलग्न भएको खुलेको छ । शेखले यसकार्यमा नेपाल प्रहरकिा एआईजी वज्रचार्यसँगै...

होसियार ! फास्टफुडले निम्त्याउँछ यस्तो समस्या

काठमाडौं । होटेल, रेस्टुरेन्टमा सजिलै पाइने र स्वादका रुपमा लोकप्रिय मःमः, बर्गर, पिज्जा, फेन्च फ्राईजस्ता फास्टफुडले हाम्रो शरीरमा नकारात्मक असर पु¥याइरहेको हुन्छ। खाँदै नखानेभन्दा पनि यस्ता चिज अत्यधिक प्रयोग गर्नु हुँदैन। यो खबर आजको नयाँ...

ममाथि पार्टीभित्रैबाट आक्रमण भो : वामदेव

काठमाडाै‌ । नेकपाका नेता वामदेव गौतमले आफूमाथि पार्टीभित्रैबाट आक्रमण भएको गुनासो गरेका छन्। प्रधानमन्त्री निवासमा आइतबार बसेको नेकपा सचिवालय बैठकमा नेता गौतमले संस्थागत विधि, प्रक्रियाअनुसार नै रामवीर मानन्धर र आफ्नो उम्मेदवारीको विषयले बैठकमा प्रवेश पाए पनि...

यसरी हुँदैछ नेकपामा जिम्मेवारी बाँडफाँडको गृहकार्य

काठमाडाै‌ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँडका लागि प्रारम्भिक गृहकार्य सुरु गरेको छ। पहिलो चरणमा केही महत्वपूर्ण विभाग गठन गर्ने तथा पोलिटब्युरो सदस्यको टुंगो लगाउने तयारी छ। १२ र १३ कात्तिकमा...

सुब्बाले आफ्ना निशान र हातहतियार प्रदर्शन गरेपछि..

पाँचथर | याङवरक गाउँपालिका–४ मा रहेको निशान मौलोमा निशानहरू नचाउँदै तत्कालीन शाह राजाहरूले दिएका भनिएका हातहतियारहरू वडा दशैँको नवमी तिथिमा प्रर्दशन गरिएको छ। लिम्बु समुदायका सुब्बाहरूले हातहतियारहरू प्रदर्शन गर्दै श्री कम्फु र श्री जंगे नामका...

कृषि प्रदान देश भएरपनि खसी बोकामा पनि विदेशकै भर

दमक | विडम्बना नेपाल कृषि प्रदान देश भएपनि खसीबोकामा मात्र वर्षमा करिब छ अर्व रुपैँया बाहिरीने गरेको छ । नेपालमा प्रयाप्त रुपमा खसीबोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनी बाहिरीदै गएको छ । नेपाली व्यवसायहरुले...

मोरङको पथरीमा कालोपत्रेका नाममा चरम भ्रष्टचार, ४ दिनमै उप्कियो सडक

पथरी । मोरङको पथरीशनिश्चरे १ शिखरचौक देखि हनुमान चौक सम्म २ सय ४० मिटरको कालोपत्रे सडक बनेको ३ दिनमै उप्किएको छ । नगरको ४८ घनमिटर काम ठेक्का मार्फत हिवा निर्माण सेवाक प्रोपाईटर खुम बहादुर...

‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो बनाउन बीस लाख

जनकराज सापकोटा काठमाडौँ — सरकारले प्रधानमन्त्री केपी ओली सहभागी हुने पाक्षिक टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो निर्माणका लागि २० लाख रुपैयाँ निकासा गरेको पाइएको छ । धानमन्त्री ओलीले आर्थिक मितव्ययिता र सुशासनको नारा अगाडि सारिरहेका...

झापाको हात्ती नियन्त्रणका लागि ८ करोड, काम शुन्य ! खै पैसा खै काम ?

झापा, १० फागुन । राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत झापाको हात्ती नियन्त्रणका लागि पाँच महिनाअघि ८ करोड ८ लाख ९० हजार रुपैयाँ विनियोजन भए पनि काम हुन सकेको छैन । झापाको चारआली र जलथल...

आउने नयाँ प्रधानमन्त्रीबाट पेट्रोल पाइपलाइनको शिलान्यास गर्ने भारतको तयारी

काठमाडौं १७ माघ । नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत (रक्सौल–अमलेखगञ्ज) पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ । पाइप लाइनका लागि धमाधम पाइप नेपाल भित्रिरहेको भए पनि भारतले नयाँ...