बरिष्ठ कलाकार सुवास गजुरेल सम्मानित ।

हाम्रो दमक

बिर्तामोड । रिष्ठ कलाकार सुवास गजुरेल सम्मानित भएका छन् । उनलाई राजधानीमा शनिवार एक कार्यक्रमबीच सम्मान गरिएको हो ।

नेपाल देशभक्त गणतान्त्रिक मञ्चद्वारा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहालले समाज परिवर्तनका लागि चलचित्र क्षेत्रबाट योगदान पु¥याए बापत गजुरेललाई देशभक्त गणतान्त्रिक सम्मान–२०७४ बाट सम्मानित गरेका हुन् ।

चार दशकदेखि समाज परिवर्तनका लागि कला क्षेत्रबाट अभिनय र निर्देशनका माध्यमबाट निरन्तर पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै गजुरलेलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो सम्मानले स्रष्टाहरुको योगदानको कदर हुनुका साथै सिर्जनामा अझ उत्साह बढ्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा परशुराम चौधरी, निर्देशक राजु केसी, डब्बु क्षत्री र दृश्य सम्पादक रेणु चौधरी चलचित्र क्षेत्रबाट कलाकार सुवाससँगै सम्मानित भएका थिए ।

मञ्चको ११औं वार्षिक उत्सवको अवसर पारेर सो सम्मान प्रदान गरिएको नेपाल देशभक्त गणतान्त्रिक मञ्चकी अध्यक्ष बाबा बस्नेतले बताइन् ।

आइत, पुस ३०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

कलिउड बाट अन्य

धुलाबारीमा साहित्यकार तेराखको नाममा ‘साहित्यकार तेराख प्रतिष्ठान’ गठन गरिने

धुलाबारी । वरिष्ठ साहित्यकार तेराखको नाममा ‘साहित्यकार तेराख प्रतिष्ठान’ गठन गरिने भएको छ । तेराखको निवास धुलाबारीमा आयोजित कार्यक्रममा प्रतिष्ठान गठन गर्ने विषयमा छलफल गरिएको हो । छलफल माधव खतिवडा, तारा विविध, हरिचरण बानियाँ, गङ्गाप्रसाद...

झापा बुद्धशान्तिका वाङ्गचु लेप्चाको गित सार्वजानिक (भिडियो सहित )

शान्तिनगर । लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन) को शव्दमा रचित गित सार्वजानिक गरिएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरि गितकार वाङ्गचु लेप्चाको “यो जिन्दगी घुमाउरो बाटो जस्तो...

चलचित्र ब्लाक भदौ १ गते रिलिज हुदै ।

बिर्तामोड । पछिल्लो पुस्ताकि चर्चित अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठद्धारा अभिनित नेपाली कथानक चलचित्र ब्लाक भदौ १ गतेबाट रिलिज हुने भएको छ । उक्त चलचित्रको प्रचार प्रसार सुरु गर्न सोमबार झापा आइपुगेका...

कला चिनाउन मनकामना सिङ्गीन आईकन शुरु ।

बिर्तामोड । झापाको बिर्तामोड १ मा रहेको मनकामना स्कुलले विद्यार्थी हरुको आन्तरिक क्षमता वृद्धि गर्ने उदेश्यले मनकामना सिङ्गिङ आईकन २०७५ शुरु गरेको छ । बिद्यालयमा आज एक कार्यक्रमका बिच शुरु गरिएको हो।चार दिन सम्म हुने...

प्रविशाको “तिमी बिना” बजारमा

अनिल वाग्ले बुद्धशान्ति । गायिका प्रविशा अधिकारीको तिमी बिना गीतको म्युजिक भिडियो बजारमा आएको छ । संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गायिका अधिकारीले सो गीत बजारमा ल्याएकी हुन् । गीतकार रचना प्रधानले लेखेको सो गीतले प्रेम...

नलेखिएको दस्ताबेज-भारती न्यौपाने दाहाल

नलेखिएको दस्ताबेज चर्किएको छ मातृत्व फोडेर छाती जोडिने रसायन नखोज हे भक्षक, बग्दै छ गर्भ तुहेर रगत फाटी, सकेनौ रोक्न रक्तिम भेल आज। भ्रुणले नलिँदै फूलको आकार लछारेर च्यातियो यहाँ कोपिलाहरू नआऊ डालीनेर चुसेर रगत मानवता बौलायो यहाँ। जन्म दिँदै छिन् आमा खपेर प्रसवव्यथा, बरु तुहाऊ...

आदिबासी जनजाती समुदायलाई उद्घोषण तालिम

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलाका आदिबासी जनजाती समुदायका मानिसहरुका लागि ७ दिने ब्यक्तित्व बिकास तथा उद्घोषण तालिम प्रदान गरिएको छ । आदिबासी जनजाती समुदायका मानिसहरु खुलेर बाहिर बोल्न नसक्ने र सभा समारोहमा उनिहरुको...

देश आधा सत्यको बाटोमा ओरालो झर्यो-अनिल वाग्ले 

देश आधा सत्यको बाटोमा ओरालो झर्यो मेरो पक्षको जस्तो सुकै कुरामा सहि ठोक्छु म मेरो पक्षको विरुद्ध चर्किएरै कुर्लिन्छु । देश आधा सत्यको बाटोमा ओरालो झर्यो मलाई मेरै सिद्धान्तको पत्तो छैन तर अर्काको सिद्धान्तको सत्तो सराप गर्छु । अर्काको त...

कान्तिपुरको फिल्म मेकिङ्ग वर्कसप झापाको बिर्तामोडमा

बिर्तामोड। पछिल्लो समय भिडियो तथा फिल्म निर्माणमा नयापुस्ताको लगाब निकै बढिरहेको छ । यता नयापुस्तालाई फिल्म निर्माणको ज्ञान दिनको लागि विभिन्न स्कुल तथा तालिम सेन्टरहरु पनि खुलिरहेको छ । यस्तैमा यो क्षेत्रमा लगाब दिनेहरुको लागि...

गुरु , तिमीलाई करोडौं “नमन”-भारती न्यौपाने दाहाल

नमन ! ओ! अन्धकार , तिमीलाई कोटी कोटी प्रणाम! उज्यालो खोज्न सिकाउने गुरु तिमी, तिमीलाई कोटी नमन! ओ! शून्यता, तिमीबाट सिकेँ आवाद र घनत्व। त्यसैले त तिमी गुरु हौ । आज तिमीलाई मेरो लाखौँ लाख नमन ! प्रिय चट्टान! सप्रेम नमस्कार।! डटेर लड्न सिकाउने तिम्रो सीप म...