यस्तो गाउँ, जहाँ कपडा लगाउन पाइँदैन, पाहुना समेत नांगै बस्नुपर्छ

हाम्रो दमक

एजेन्सी विश्वमा देश गुनाका संस्कार, परम्परा तथा रहनसहन विद्यमान छन् । धेरैका लागि उनीहरुको पहिरन तथा पोषाक नै पहिचान बन्ने गरेको छ । तर यही दुनियामा एउटा यस्तो गाउँ छ, जहाँका मानिसले कपडा नै लगाउँदैनन् ।

उक्त गाउँका मानिस पूर्णरुपमा निर्वस्त्र रहन्छन्, त्यो पनि अत्याधुनिक जिवनशैली र ठाँटबाँटका साथ । आखिर किन यस गाउँमा मानिसहरु नांगै बस्छन् त ?

बेलायतको हर्ठफोर्डशायरस्थित बि्रकेटवुडमा एउटा सानो गाउँ छ । गाउँका नाम हो स्पीलप्लाट्ज ।

उक्त गाउँमा पछिल्लो ८५ वर्षदेखि मानिसहरु निर्वस्त्र बस्दै आएका छन् । चाहे महिला हुन् वा पुरुष । केटाकेटी हुन् वा बुढाबुढी वा तन्नेरी सबै नांगै बस्दछन् ।

खासमा यो गाउँमा रहेका घरहरु भाडामा लिएर बस्नका लागि पर्यटकहरु समेत यहाँ आउँदछन् । यहाँ आउने पर्यटकहरुले समेत गाउँमा रहून्जेल नांगै बस्नुपर्दछ र गाउँका अन्य नियम पनि पालना गर्नुपर्दछ ।

गाउँलेहरुको आफ्नै पव, स्मिमिङ पुल, बंगला तथा खानपिनको व्यवस्था छ ।

सन् १९२९ मा इसुल्ट रिचर्डसन नामक व्यक्तिले यो गाउँ पत्ता लगाएका थिए ।

यहाँ मानिसहरु पूर्णरुपमा प्रकृतिमा समाहित भएर बाँच्दछन् । मानिसहरुलाई ठण्डी याममा कपडा लगाउने स्वतन्त्रता चाहीँ दिइएको हुन्छ ।

अनलाइन खबर

बिहि, पुस १३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

रोचक खबर बाट अन्य

पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प जादा सयौँको मृत्यू ।

बिर्तामोड । पपुवान्यूगिनीमा ६ दशमलव ९ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण इन्गा राज्यमा कम्तिमा पनि एक सय जनाको ज्यान गएको छ । धेरै मानिसको मृत्यू भएको हुन सक्ने अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका...

विमान दुर्घटनाका कारण राष्ट्रिय शोकको घोषणा

ढाका, ३० फागुन | बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक...

मङ्गोलियामा विभिन्न कारणले दुई हजार ५५ ले आत्महत्या गरे

एजेन्सी | मङ्गोलियामा गरिएको एक सर्वेक्षणका अनुसार सन् २०१२ देखि २०१६ सम्म दुई हजार ५५ मङ्गोलियाली नागरिकले आत्महत्या गरेका छन् । यस प्रकार आत्महत्या गर्नेमा प्रायः पुरुष रहेको हालै गरिएको सो सर्वेक्षणको प्रतिवेदनमा जनाइएको छ...

ट्रम्पका एकजना सहयोगीले उनलाई छोडे

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना सहयोगीले आफ्नो पदवाट राजिनामा दिने बुधबार घोषणा गरेका छन् । पूर्व मोडल समेत रहेकी राष्ट्रपति ट्रम्पका सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेको बताइएको छ । हिक्सले ट्रम्पसँग...

सुनसरीमा दुई मुख तिन आँखा भएको बाच्छी जन्मिएपछि हेर्न आउनेको भिण

सुनसरी | सुनसरीको धरान १४ स्थित स्थानीय किसान इन्द्र कटुवालले पालेको गाइले करिब तिन साता अघि जन्माएको अनौठा बाच्छी हेर्न आउनेको भिड लाग्न थालेको छ । कटुवालको गोठमा रहेको गाइले आफनो बेतमा टाउको एउटै, दुई...

नाइजेरियामा बोको हरामको कब्जामा रहेका १३ जना नागरिक मुक्त ।

काठमाडौं । नाइजेरियाको विद्रोही समूह बोको हरामले कब्जामा लिएका १३ जना नागरिकलाई कब्जा मुक्त गरेको छ । गत बर्ष नाईजेरियाको मैदुगुरीमा तेल अन्वेषणमा रहेका उनीहरुलाई बोको हरामले कब्जामा लिएको थियो । कब्जा मुक्त हुनेमा...

अमेरिकाद्वारा सिरियामाथी आक्रमण, एक सय सैनिकको मृत्यू ।

काठमांडौ । अमेरिकाले सिरियाका कुर्द र अरब लडाकुमाथि एकाएक हमला गरेको सिरिया सरकारले जनाएको छ । सिरिया सरकारले अमेरिकी नेतृत्वको गठबन्धनले गरेको त्यस्तो हमलाको निन्दा गरेको छ । अमेरिकी अधिकारीहरुको अनुमानमा बुधबार भएको घटनामा...

हेरौ संसारका उत्कृष्ट १० सेक्स पर्यटन बजार ।

सेक्स मानव जिवनको एक अपरिहार्य प्राकृतिक प्रक्रिया हो । सेक्स भन्ने बिक्तिकै मानिसमा एउटा नयाँ तरंग पैदा हुन्छ । पछिल्लो समय सेक्सले नयाँ मोड लिईरहेको पाईन्छ । अहिले विश्वमा सेक्सलाई सामान्य रुपले हेर्न थालिएको...

पश्चिम बंगालमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु , १० जना बेपक्ता ।

काठमांडौ । भारत पश्चिम बंगालको मुर्शिदावाद जिल्लामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । १० जनाको अवस्था अज्ञात छ भने केही घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । बस सडकबाट तल नहरमा...

‘डान्स क्लब’ मा अज्ञात व्यक्तिले गोली चलाई १४ जनाको हत्या

एजेन्सी | ब्राजिलको उत्तरपूर्बी सहर फोर्टालेजामा रहेको एउटा ‘डान्स क्लब’ (नृत्य सहितको रेष्टुरेन्ट) मा अज्ञात व्यक्तिले गोलीहानी कम्तीमा १४ जनाको हत्या गरिएको समाचार छ । यस दुर्घटनामा परी अन्य १४ जना घाइते भएको स्थानीय अधिकारीहरुले...