२ वर्षपछि विवाह गर्छु : अर्जुन कपुर ।

तर विवाह भनेको आफू २ सय प्रतिशत पक्का भएपश्चात मात्र गर्नुपर्ने उनको तर्क छ।

हाम्रो दमक

बलिउड अभिनेता अर्जुन कपुरले आफनो विवाह हुन करीब २ वर्ष बाँकी‌ रहेको बताएका छन्। उनले आफूलाई सम्बन्धहरु चाडैँ जोडिएको मन पर्ने बताएका छन्। तर विवाह भनेको आफू २ सय प्रतिशत पक्का भएपश्चात मात्र गर्नुपर्ने उनको तर्क छ।

अर्जुन कपुर उनको प्रेम प्रसंगका कारण धेरै पटक चर्चामा पनि आएका छन्। हालै उनको फिल्म ‘मुबाराकन’की अभिनेत्री अथिया सेठ्ठीसगँ प्रेम रहेको हल्ला छ। यसअघि मलाइका अरोरासँगको सम्बन्धका कारण उनी चर्चामा आएका थिए।

तर अर्जुनले प्रेम प्रसंगका कुरा आउँदा त्यसका लागि समय नभएको बताउँदै आएका छन्।

बुध, असार २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

‘गैंडा टाइम्स’ कदमको दोस्रो कदम

दमक ,२५ पुस । नाटकको लागि कृयाशील कदम थिएटर दमकले माघ १० देखि १४ गतेसम्म दमकमा आफ्नो दोस्रो प्रस्तुतिको रूपमा ‘गैंडा टाइम्स’ नाटक मञ्चन गर्ने भएको छ । कदमले ‘गैंडा टाइम्स’ को ब्यानर सार्वजनिक गर्दै...

गायिका निशुको अर्को कोशेली बजारमा

बुद्धशान्ति । गायिका निशु ढकालको गीत म कहाँ थिएँ यस्तो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको छ। गायिका ढकालको गजल आइतबार सार्वजनिक भएको हो। झापा बुद्धशान्तिकी गायिका...

गायक खरेलको ‘त्यही नाता तोडेउ’ गीत सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । गायक चन्द्र शेखर खरेलको त्यही नाता तोडेउ गीत सार्बजनिक भएको छ । गीत रचनामा पोख्त गीतकार हरि प्रसाद चुडालले रचना गरेको उक्त गीतको संयोजन पनि चुडालले गर्नुभएको हो । युवापुस्तामाझ निकै लोकप्रिय अनि...

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण...

मंगलवारेमा बोके दाहीको कमेडी मञ्चन

दमक,१४ पुस । चर्चित हाँस्यकलाकार श्रीकृष्ण लुईटेल (बोकेदाह्ी ) ले समाजका विकृति विसंगति विरुद्ध गाँउ केन्द्रीत वोके दाह्ी कमेडी कार्यक्रम शुरु गरेका छन् । माइन्स कृयशनको प्रस्तुतिमा उक्त कमेडी कार्यक्रम झापा र मोरङ्गका तीन...

रवि ओड बने नेपाल आइडल

काठमाडौं,६ पुस । नेपाल आइडल सिजन–२ को विजेता रवि ओड भएका छन् । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् ।   यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । यस्तै विक्राम...

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...

हिमशिखर डान्स आइडल–२ हुने

दमक, २९, मंसिर । दमकमा रहेको हिमशिखर मिडिया प्रालिले राष्ट्रिय स्तरको हिमशिखर डान्स आइडल –२०७५ आयोजना गर्ने भएको छ । टिभीको यस आइडल दोश्रो संस्करण हो । लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले हिमशिखर मिडिया...

कलकते काइयोका गायक अविनाश घिसिङ ‘लाइसेन्स ठेक्का’ तिर, भिडियो

‘कलकते काइयो’ जस्तो सफल गीतका गायक अविनाश घिसिङको स्वरमा रहेको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । आइतबार युट्युव मार्फत सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ।...

चलचित्र “कुलत” को छायाङ्कन हुँदै

बुद्धशान्ति। पुर्वेली कलाकार संघको दोस्रो प्रस्तुती नेपाली चलचित्र “कुलत” को छायाङ्कन शुरु भएको छ । नाटक लेखन, निर्देशन र अभिनयको अनुभव सँगोका कसम खवासको कथा लेखन र निर्देशनमा निर्माण भइरहेको चलचित्र कुलतको झापाको बुद्धशान्ति...