संसारभरका सेलिब्रिटीको कमाई सार्वजनिक, बलिउडका कस्को कति ?

हाम्रो दमक

संसारभर सन् २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने सय सेलिब्रिटीकोहरुको सूची सार्वजनिक भएको छ । हालै फोर्ब्सले सन् २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने सय सेलिब्रिटीको सूची जारी गरेको हो ।

उक्त सुचिमा बलिउड स्टारहरु शाहरुख खान, सलमान खान, अक्षय कुमार समावेश भएका छन् । विश्वको धेरै कमाई गर्नेको सुचि अन्तर्गत शाहरुख सबैभन्दा धेरै कमाई गर्ने भारतीय नायक हुन् । उनि ६५ औं स्थानमा परेका छन् ।

यस्तै, सलमान ७१ औं स्थानमा छन् भने अक्षय ८० औं स्थानमा परेका छन् । कमाईको मामलामा सलमान खान शाहरुखभन्दा ७ करोड भारु पछाडि छन् । १३० मिलियन डलरको कमाईसँगै गायक सिन ‘डिडि’ कम्स सूचीको पहिलो स्थानमा छन् ।

यस्तै, गायक बियोन्से नोल्स दोस्रो र जेके रोलिङले तेस्रो स्थान ओगटेका छन् । फोर्ब्सले यो सूचीमा संसारभरीका सेलिब्रिटीको जून २०१६ देखि जून २०१७ सम्मको कमाई समावेश गरेको छ ।

मङ्ल, असार ६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

नेपाली चलचित्र प्रेमलिलाको पहिलो गीत हिन्दी भर्सनमा सार्वजनिक !(भिडियो सहित )

काठमाडौ। अन्तरदेशीय प्रेमकथामा आधारित चलचित्र प्रेमलिलाको पहिलो हिन्दी भर्सनको गित सार्वजनिक भएको छ । नायिका दिपशिखा खडका र भारतीय मोडल अलि खानको मुख्य भुमिका रहेको सो फ्लिम “प्रेमलिला” को गित “जाने क्यु हुवा ए”...

शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला मङ्शीर ४ गते देखि लाग्दै ।

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मङ्शीर ४गते मङ्गलबारदेखि ८ गते ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र...

तनावमा आमिर खान, केही वर्ष फिल्म नखेल्ने !

थ्री इडियट्स, पिके, दंगलजस्ता सुपरहिट फिल्मका कारण दर्शकले आमिर खानबाट निकै आश गर्छन्। पछिल्लो समय प्रदर्शनमा आएको उनको सेक्रेट सुपरस्टारसम्मका फिल्मले दर्शक तथा सीक्षकबाट निकै तारिफ पायो। तर हालै प्रदर्शनमा आएको उनको महंगो फिल्म ठग्स...

पूजासँग १५ लाखमा एग्रिमेन्ट भयो ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं । अभिनेत्री पूजा शर्माले नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’को लागि साइन गरेकी छन् । अभिनेत्री शर्माले महंगो पारिश्रमिक लिँदै नयाँ चलचित्रमा साइन गरेकी हुन् । यो भन्दा अगाडि आफैले चलचित्र निर्माण तथा अभिनय...

हृदयाघातका कारण चलचित्र निर्माता धिमालको निधन

काठमाडौँ ।  निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ...

नागबेली देउसीभैलीको उपाधि शिद्ध्श्वरलाई

शान्तिनगर । नागबेली सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्था बुद्धशान्ति ५ को आयोजनामा भएको अन्तर संघ संस्था प्रतियोगितात्मक तिहार विशेष देउसी भैली कार्यक्रमको उपाधि शिद्ध्वेश्र शिव मन्दिर बुद्धशान्ति ६ ले जितेको छ । शनिबार गडिगाँउ...

यस्तो आयो चलचित्र ‘जात्रै जात्रा’को टिजर (भिडियो सहित )

काठमाडौं, २५ कार्तिक । फागुन १७ गते प्रर्दशन मिती राखेको चलचित्र’जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक भएको टिजरमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया र दया हाङ राईलाई...

फाल्गुनन्द लिङ्देनको जन्मजयन्तिको अवसरमा ‘ निशान राई बिजुको सम्झना’कृतिको बिमोचन

झापा । किराँत महागुरु तथा १६ औँ राष्ट्रिय विभुति फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्ति को अवसरमा झापाको शिबसताक्षीका एक श्रष्टाको किताब बिमोचन गरिएको छ । शिबसताक्षी २ निवसी श्रष्ट प्रेम राई द्धारा लिखित निशान राई...

‘जनआन्दोलन स्वर्ण पदक’ को सम्मान मह जोडीलाई

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ । नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर कलाकार श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण...

चलचित्र ‘सुश्री सम्पत्ती’को ‘झुम्की हराए’ मा प्रियंकाको हट आइटम डान्स (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रमा एक छत्र राज गरिरहेकी नायिका प्रियंका कार्कीले आइटम डान्स गरेको चलचित्र ‘सुश्री सम्पत्ती’को गीतको भिडियो सार्वजनिक भएको छ । ‘झुम्की हराए’ बोलको गीतमा नायिका कार्कीको हट अवतार देख्न सकिन्छ...